चितुवाको आक्रमणबाट गाेठभित्रका ४५ भेडा मरे

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको हो ।
आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा मारेको चंखेली गाउँपालिका– ५ का स्थानीय जसबहादुर तामाङले जानकारी दिनुभयाे।
स्थानीय रतन तामाङको गोठभित्र वनबाट चराएर ल्याई गोठमा राखिएका ४५ वटा भेडा चितुवा परेर मारेको तामाङले बताउनभयाे। ४देखि ५ लाख मुख्य बराबर क्षति पुगाएकाे छ।






प्रतिक्रिया राख्नुहोस्