नेप्से परिसूचक १४ अंकभन्दा धेरैले बढ्यो

काठमाडौँ- नेप्से परिसूचक आज बढेको छ। आज नेप्से १४ दशमलव २१ अंकले बढेको हो ।

कारोबार रकमको हिसावले आज १३ अर्ब भन्दा बढीको कारोबार भएको छ। आज १७६ कम्पनीको शेयर मुल्य बढ्यो भने ८० वटा कम्पनीको मुल्य घटेको छ ।

आजको बृद्धिसँगै नेप्से परिसूचक २९५० भन्दा माथि उक्लेको छ । पछिल्लो केही साता यता नेप्से कारोबारमा सकारात्मक संकेतहरु देखिन थालेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.