प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाह हार्दिक बधाई दिनु भएको छ ।
मोदीले सामाजिक संजाल एक्सम बालेन शाहको नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्ने भन्दै दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नु भएको छ ।
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even…
— Narendra Modi (@narendramodi) March 27, 2026






प्रतिक्रिया राख्नुहोस्