नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं– नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गर्नु भएको थियो। प्रधानमन्त्रीले शपथ लिएसँगै उहाँले आज १५ सदस्यीय मन्त्रिपरिषद समेत गठन गर्नु भएको छ ।  नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिनु भएको थियो ।

सिंहदरबारमा जारी मन्त्रिपरिषद बैठकबाट  केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.