सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त

काठमाडौँ- नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ता तोकेको हो ।

यसअघि संचार तथा सूचनाप्रविधिमन्त्री सरकारको प्रवक्ता तोक्ने प्रचलन थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्ने तयारी गरिंदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.