प्रधानमन्त्री शाहद्वारा सरकारी निवास बालुवाटारमा पूजाआजा

काठमाडौं -प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी निवास बालुवाटारमा पूजाआजा गर्नु भएको छ।
मन्त्रिपरिषद बैठक सकेपछि साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी प्रधानमन्त्री शाहले पूजाआजा गर्नु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्