एमाले सचिवालय बैठक: अध्यक्ष ओलीको पक्राउको विरोधमा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि भावि रणनीति तय गर्न एमाले सचिवालयको आकश्मिक बैठक भर्खरै सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा भर्खरै सुरु भएको  बैठकले ओलीको पक्राउको विरोधका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

पार्टी महासचिव पोखरेलले ओली पक्राउलाई राजनीतिक प्रतिशोध भएको भन्दै त्यसको मुल्य महँगो पर्ने चेतावनी दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.