पूर्वप्रधानमन्त्री केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेको विरोध प्रदर्शन

काठमााडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन् ।

ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले चावहिलमा प्रर्दशन गरेका छन् ।

ओली र लेखकलाई पक्राउ गरेसँगै नेपाली राजनीति थप तरङ्गित बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.