जेन जी आन्दोलनको बेला बरामद नगदबारे अनुसन्धान गर्न पक्राउ-गृहमन्त्री गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलन निवासबाट बरामद भएको रकमको अनुसन्धाका लागि  तत्कालिन मन्त्री दीपक खड्कालाई पक्राउ गरिएको जानकारी दिनु भएको छ ।

समाजिक संजाल फेसबुमा उहाँले ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.