ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता,सोमवार सुनवाई हुने

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको हो ।

आज दर्ता भएको रिटमाथि भोलि अर्थात सोमबार सुनुवाई हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.