राष्ट्रपतिद्वारा संघीय सदनको अधिवेशन अह्वान

काठमाडौँ- राष्ट्रपति  रामचन्द्र पौडेलले संसदको अधिवेशन आह्वान गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय सदनको अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.