राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले पेट्रोलियम पदार्थको भन्सारमा ५० प्रतिशत भन्सार शुल्क छुट गर्ने निर्णयसमेत गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.