उपसभामुखमा रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने

काठमाडौँ- प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।
उहाँको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।







प्रतिक्रिया राख्नुहोस्