प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नयाँ बर्षको शुभकामना व्यक्त

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण मा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहँदै प्रधानमन्त्री शाहले सबैको सुस्वास्थ्य र कल्याणको कामना समेत गर्नुभएको छ । प्रसिद्ध संस्कृत श्लोक स्मरण सहितको शुभकामना सन्देश मार्फत उहाँले सबैको जीवनमा सुख, आरोग्य र कल्याणको कामना गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.