मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा बसेको बैठक नियमित बैठक रहेको बताइएको छ ।
सरकारका प्रवक्ता व्यस्त रहनुभएको हुनाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीज्यूले सार्वजनिक गर्नुहुने कार्यक्रम प्रवक्ताको सचिवालयले जनाएको छ ।
बैठकका निर्णयहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।






प्रतिक्रिया राख्नुहोस्