गृहमन्त्री पदबाट गुरुङले दिनुभयो राजीनामा

काठमाडौँ- गृह मन्त्री सुधन गुरुङले राजिनामा दिनु भएको छ।
गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आज भेटेर राजीनामा बुझाउनु भएको हो ।
आफ्नो राजीनामाबारे गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ ।
बास्तविक सम्पत्ति लुकाएर विवरण पेश गरेको र विवादित ब्यक्तिहरुसँगको सलग्गनता रहेको आरोप लागेपछि उहाँमाथि राजीनामाको दवाव बढेको थियो।






प्रतिक्रिया राख्नुहोस्