भोलि पुन: बस्ने गरी एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेको सचिवाल बैठक भोलि पनि जारी रहने भएको छ।
शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताइएको हो । अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकरी दिनु भयो ।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले पार्टी बैठकका कुरा अतिरञ्जित गरिएको बताउनु भयो ।
शनिबारको बैठकमा बोल्ने नेताहरुले महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरुले धारणा राख्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्