सूचना तथा सञ्चार क्षेत्रमा ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन

काठमाडौँ- सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज बजेट वक्तव्यमार्फत सो जानकारी गराउनुभएको छ ।
संघीय संसदमा आब २०८३/८४ को बजेट बक्तव्यमार्फत सबै सरकारी मुद्रण निकायहरुलाई एकिकृत रुपमा संचालन गर्ने घोषणा सरकारले गरेको हो।।






प्रतिक्रिया राख्नुहोस्