मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
आज मध्याह्न १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत दिनुभएको हो ।।






प्रतिक्रिया राख्नुहोस्