प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी हुनुभएको छ ।

बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनुभएको छ । त्यसअघि अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन सङ्गठनात्मक प्रतिवेदन पेस भएका थिए ।

यसैगरी, पार्टी उपभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र सहमहामन्त्री विपीनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोध प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.