लगातार ओरालो लाग्दै शेयर बजार

काठमाडौँ- नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आज गिरावट आएसँगै सेयर बजारमहिनाकै तल्लो बिन्दुमा झरेको हो ।

लगातार ओरालो लाग्ने क्रममा आज नेप्से परिसूचक २४.६३ अंक घटेको छ ।

नेप्से परिसूचक घटेर २६०८ अंकमा कायम भएको छ । आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २५ करोडको कारोबार भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.