गल्छी–वेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

धादिङ- रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै आवतजावत सुरु भएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार ट्रयाक खुले पनि सडकमा ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ। सडक निर्माण भइरहेकाले अत्यधिक सवारी आवतजावतले काम प्रभावित भइरहेको भन्दै उनले सहजीकरणका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.