सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दावी

चौधरीलाई एमाले र माओवादी केन्द्रको समर्थन

काठमाडौँ-  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गर्नु भएको छ ।

सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समजवादीले भने काँग्रेसले समर्थन गरेका नागरिक उन्मुत्ति पार्टीका सांसद लक्षमण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.