गृहमन्त्री लामिछानेको प्रश्न,जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारको फरार सूचीमा रहेका सहकारी पीडक जीबी राइका सारा बदमासीको ठेक्का आफुले नलिने बताउनु भएको छ ।
मंगलबार साझ समाजिक संजालमा फेसबुकमा लेख्दै गृहमन्त्री लामिछानेले जीबी राइका सारा बदमासीको ठेक्का आफुले लिनुपर्ने हो भनि प्रश्न गर्नु भएको हो ।
गृहमन्त्री लामिछानेले संचार माध्यमामा आए जस्तो रवि लामिछानेको नाममा नक्कली धितो ऋण खाता बनाई ऋण प्रवाह भएको देखाइएको तर ऋण नलिएको स्पष्ट पार्नु भएको हो ।
यस्तो छ उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको स्टाटस
प्रतिक्रिया राख्नुहोस्