नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठकमा बजेटबारेसमीक्षा गरिने पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पार्टी प्रवक्त्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे ।
याँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने छ ।।
प्रतिक्रिया राख्नुहोस्