जनता समाजबादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
जसपाका मन्त्रीहरुको राजीनामा
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सो पार्टीका तर्फबाट मन्त्री भएकाहरुले पनि राजीनामा दिएका छन ।
जसपा नेपालबाट फुटेर केही महिना अघि मात्र यो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्