बेलगाछि पुल बाढिको कारणले क्षतिग्रस्त , सवारि आवागमन ठप्प

बर्दिबास –महोत्तरीको गौशाला नगरपालिकाको ८ मा पर्ने पुर्व पश्चिम राजमार्ग (बर्दिबास बाट लगभग ७ किलोमिटर) पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढिको कारणले क्षतिग्रस्त भएको छ। जसका कारण सवारी आवागमन ठप्प हुन पुगेको छ ।

पुर्व तथा पश्चिम्बाट आउने सवारी साधनहरु लाई बैकल्पिक बाटोको लागि अहिले हुलाकी मार्ग गौशाला सम्सी भएर महोत्तरीकै लक्ष्मिनिया चोक भएर आवतजावत भइ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.