कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १७ जना पुरुष र ५ जना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५९ प्रतिशतको ज्यान गएको छ ।







प्रतिक्रिया राख्नुहोस्