अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

धादिङ- अविरल वर्षाका कारण खसेको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड सुचारु भएको छ ।

बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको थियो । पहिरोका पन्छाई राजमार्ग सुचारु गरिएको हो।

सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प भएका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.