लमजुङ- लमजुङको क्व्होलासोथर गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँमा रहेको परम्परागत घुमाउने घर । पछिल्लो समयमा हराउँदै गएका घुमाउने घर पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्