सिरहामा बाढीले बगायो हुलाकी सडक

सिरहा —सिरहामा निरन्तर वर्षपछि खोलामा आएको बाढीले हुलाकी सडक बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सीमामा रहेको सहजा खोला नजिकैको सडक खोलाले बगाएको हो । सडक खोलाले बगाएसँगै उक्त स्थानमा आवागमन अवरुद्ध भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.