रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीले बगायो

सिन्धुली – रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीले बगाएको छ ।

अविरल बर्सा सङ्गै सुनकोसीमा आएको बाढीले गोलन्जोर गाउँपालिका ७ खुर्कोट बाट रामेछापको सेले घाट जोड्ने पक्की पुल बगाएको हो ।

पक्किपुल सङ्गै रामेछाप तर्फको सडक समेत केही भाग बगाएको छ ।

सुनकोसी नदिले पक्की पुल बगाएसङ्गै खुर्कोट रामेछाप सम्पर्क विच्छेद भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.