सुनसान सडक र भद्रकालीमा सवारी पूजा – फोटो फिचर

काठमाडौँ-  वडा दशैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ । महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधन पूजा गर्नेहरुको भिडभाड हुँदा उपत्यकाका सडक भने सुनसान देखिएका छन्  । सडकमा निकै पातलो मात्रमा सवारी साधान गुडेका छन् । तस्विरमा राजधानीमा देखिएका सुनसान सडक र भद्रकाली परिसरमा गाडीपूजा गर्नेहरुको भिडभाँड ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.