ललितपुर र रुपन्देही लगायत १७ जिल्लाका सिडिओ हेरफेर(सूची सहित)

काठमाडौँ- सरकारले ललितपुर, रुपन्देही लगायत १७ जिल्लाका प्रमुख  जिल्ला अधिकारीहरु केही सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठको गृहमन्त्रालयमा सरुवा गरेर उक्त ठाउँमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेर त्यहाँ बासुदेव घिमिरेलाई पठाएको छ ।

गहृमन्त्रालयले  सहसचिव तथा उपसचिव स्तरका कुल २७ जना कर्मचारीहरुको सरुवा गरेको हो ।

जसमा विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

को कहाँ सूची

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.