राजधानीमा रास्वपाको प्रर्दशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले  पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध एवम् प्रर्दशनलाई जारी राखेको छ । शुक्रवार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी बनेका थिए ।

सभापति लामिछानेमाथि सहकारी गठी र सम्पती शुद्धिकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ । आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन् । उनीहरुले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकार बिरोधी नारा लगाइ बिरोध जनाएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.