नेपालमै पहिलो ‘अन्डर वाटर फिस टनेल’मा आकर्षण (भिडियो)

नवलपुर – नेपालमै पहिलोपटक गैँडाकोटको नारायणी नदीकिनारमा सञ्चालनमा आएको ‘अन्डर वाटर फिस टनेल’मा दर्शकको आकर्षण बढ्दै गएको छ । टनेल सञ्चालनमा आएको तीन दिनमै १० हजार बढी दर्शकहरुले अवलोकन गरेका सञ्चालकहरु बताउँछन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.