पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय

काठमाडौँ  – नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो। साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ । ढुंगानाको हिजो आइतबार दिउँसो निधन भएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.