जनकपुरधाममा राम जानकी विवाहको तयारी अन्तिम चरणमा (भिडियो)

काठमाडौँ- राम–जानकी विवाहपञ्चमीलाई लक्षित गरी जनकपुरधामलाई अहिले सिगार्ने काम भईरहेको छ । आयोध्याबाट आउने जन्ती र अन्य श्रद्धालुहरुको सुबिधाका लागि जनकपुरधाम उप–महानगरपालिकाले बिभिन्न कुटी, धर्मशाला र लगायत रंगभुमि मैदान बाह्रबीघामा शौचालय, खानेपानीको ब्यवस्था गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.