ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी

काठमाडौं – ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी हुनु भएको छ ।

तामाङ ३०२ मत ल्याएर विजयी हुनु भएको छ भने उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १४५ मत प्राप्त गर्नुभयो ।

रास्वपाका विष्णुप्रसाद पोखरेलले भने १२३ मत पाएका छन्। यस अघि यो वडाका नेपाली काँग्रेसले जितेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.