अर्थ मन्त्रालयका सहसचिव दहाललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी
काठमाडौँ- अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्न निर्देशन दिनु भएको छ ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनु भएका दहाल अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिनु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्