बाल विवाहका कारण महिला स्वास्थ्यमा असर

काठमाडौँ- नेपालको कानुनले पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर कर्णाली प्रदेशमा ३७ प्रतिशतले बाल विवाह गर्ने गरेका छन् । बाल विवाहकै कारण महिलाको स्वास्थ्यमा भने ठूलो असर पर्ने गरेको छ । उमेर नै नपुगी विवाह गर्दा चाडै बच्चा जन्मिने भएकोले महिलामा पाठेघर खस्ने, विभिन्न प्रकारका यौन रोग लाग्ने मात्र नभइ कतिपय अबस्थामा आमा र बच्चाको ज्यान नै जोखिममा समेत पर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.