चालु आर्थिक बर्षको पाँच महिनमा प्रहरीले संकलन गर्‍यो दुई अर्ब बढी राजस्व

काठमाडौँ- नेपाल प्रहरीले चालु आर्थिक बर्षको पाँच महिनामा २ अर्ब बढी राजस्व संकलन गरेको छ ।

प्रहरीले अबैधमाल समान बरामद, ट्राफिक कारवाहीऽ अदालती फैसला कार्यान्वयन लगायत विभिन्न शीर्षकमाा २ अर्ब २४ करोड ११ लाख २० हजार ५ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको हो ।

प्रहरीले सवै भन्दा बढी राजश्व अवैध मालसमान बरामद बाट संकलन गरेको छ । जसबाट प्रहरीले ९० करोड राजश्व असुली गरेको छ । त्यसपछि ट्राफिक कारवाहिमा ५२ करोड बढी राजस्व संलकन गरिएको प्रहरी जानकारी दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.