रास्वपा सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुभएको छ ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको मुद्दामा पहिलो तारेखका लागि लामिछाने अदालत पुग्नु भएको हो ।

स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.