टोखा झोर क्षेत्रबाट २५ करोड नगदसहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले भारी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई २५ करोड नगदसहित पक्राउ गरेको हो ।
यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया राख्नुहोस्