कानुनी प्रकृया निर्माणमा ढिलाई हुँदा लाखौं मूल्यका दर्जनौं गाडी कवाडी (भिडियो रिपोर्ट)
झापा- अदालत र संघीय सरकारको कानुनी प्रकृया निर्माणमा ढिलाई हुँदा लाखौं मूल्यका दर्जनौं गाडीहरु कवाडी बनेका छन् । काठ चोरी तस्करीमा प्रयोग भई वन कार्यालय झापामार्फत विभिन्न स्थान र समयमा बरामद गरिएका गाडीहरु लिलाम गर्न नसक्दा लाखौं मुल्य राजश्व असुल नभई कवाडीमा समेत विक्री नहुने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया राख्नुहोस्