बर्तमान गठबन्धन चौरासीको आम निबार्चनसम्म जान्छ: मन्त्री गुरुङ

रसुवा- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको सरकार चौरासीको आम निबार्चनसम्म जाने बताउनु भएको छ ।

रसुवाको सदरमुकाम धुन्चेमा आयोजित बन्य जन्तु सप्ताह, रेडपाण्डा ट्रफि तथा ग्रामीण चलचित्र महोत्सव २०८२ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले कांग्रेस एमाले गठबन्धनमा केही समस्या नरहेको बताउनुभयो ।

मन्त्री गुरुङले यहि सरकारले चौरासीको आम निर्बाचन गराने र बहुमत आए एकल पार्टीको सरकार बन्ने र बहुमत नआएमा यसैगरि काँग्रेससंग पनि सरकार बनाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.