पढाई नै नभई सकियो हिमाली जिल्लाको शैक्षिक सत्र (भिडियो रिपोर्ट)

काठमाडौं– कोभिड १९ का कारण बालबालिकालाई विद्यालयमा पठाउने विषयमा अभिभावकहरु अलमलिइरहेका बेला हिमाली जिल्लामा भने पढाई नै नभई यस वर्षको शैक्षिक सत्र सकिएको छ । दुर्गम जिल्लाहरुमा वैकल्पिक माध्यमबाट पनि पठन पाठन गराउन सकिने स्थिति छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.