सार्वजनिक सेवा प्रसारण नियामावली ‘२०८२’ स्वीकृत

काठमाडौँ – सरकारले सार्वजनिक प्रसारण सेवा नियमावली २०८२ स्वीकृत गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा प्रसारण ऐन अनुसार सार्वजनिक सेवा प्रसारण नियमावली २०८२ स्वीकृत गरेको हो । मंगलबार मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.