कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौँ- सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको लागि आज सदनमा पेश गरिएको बजेटमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई कृषि तथा पशुपालन तर्फ २१ सुपरजोन र २०६ जोनमा सिँचाई मल र प्रविधिका लागि ३ अर्ब ५० करोड विनियोजन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.