कृषि क्षेत्रको भूमि बाँजो राख्न नपाइने

काठमाडौं- सरकारले कृषि क्षेत्रको भूमि बाँजो राख्न नपाइने व्यवस्था गर्ने भएको छ।
अर्थमन्त्री विष्णु पौडेले आगामी आर्थिक वर्षको बजेट पेश गर्दैै कृषि योग्य भूमि बाँजो राख्न नपाइने व्यवस्था गरेको हो।

प्रतिक्रिया राख्नुहोस्